Definition, process, advantage and disadvantages about masturbation

By Rajiv Kumar Yadav

Masturbation (hasthmathun)
Definition
हस्तमैथुन भन्नाले आफ्नो यौन अंगलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ ।
पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा महिलाहरूले केही कम गर्ने भए पनि उनीहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ ।
महिलाहरूले विभिन्न यौनअङ्गलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ।
हस्तमैथुन गर्दा यौन परिकल्पना महत्वपूर्ण पक्ष हो ।
हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द थपिन्छ ।

Process (विधि)

हस्तमैथुन विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन (डिल्डो), भाइब्रेटर, जी स्पट स्टिमुलेटर, थुक, जेलीको प्रयोगद्वारा यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन् ।
महिला हस्तमैथुन क्रिया भगांकुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सायद सबैभन्दा महत्त्वपूर्ण यौन क्रियाकलाप हो ।
यो यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ ।
आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ ।
आफूलाई मन पर्ने कुनै पनि तरिकाले यसलाई चलाउने सकिन्छ ।
चलाउने वा घर्षण गर्नेबाहेक दबाब दिने, विस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ ।
पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिला विशेष उत्तेजना प्रदान गर्ने कुराका रूपमा लिएका छन् ।
योनिमा केही पसाएर यौन आनन्द प्राप्त गर्नु अर्को प्रमुख विधि हो ।
यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुर्पछ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ ।
यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न बिर्सनु हुँदैन ।
यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।
औंला पसाउँदा आफूलाई आनन्द पाउने स्थान योनिमा खोज्न सकिन्छ, जुन सामान्यता योनिको अगाडितिरको भित्तामा केही भित्र जघनास्थी (pubic bone) र पाठेघरको मुखको बीचतिर हुन्छ ।
यसरी हस्तमैथुन गर्दा केही महिलाले थप यौन उत्तेजनाका लागि स्तनलाई पनि प्रयोग गर्ने देखाएका छन् ।
भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ ।
औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ जसले आनन्द थप्छ नै ।
यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याइ यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् ।
कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अङ्ग्रेजीमा vibrators (भाइब्रेटर) भनिने यौन प्रसाधन विभिन्न आकार तथा प्रकारमा पाइन्छन् ।
हस्तमैथुनले महिलालाई आफ्नो यौनव्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ ।
हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ ।

Advantagee

It increases blood flow in the body and releases endorphin, a pleasure enhancing brain chemical.
It releases emotional stress, dedepression and anxiety .
It makes you comfortable and confident with your body.
It lets you explore your desires and makes you sexually satisfied even without a partner.
It lets you experiment with yourself, understand your body, and know what works for you, in order to attain orgasm.
It can help you get sound sleep and prevent insomnia .
It can strengthen your relationship with your partner as you understand your body well and help your partner as well.
It reduces the risk of STD’s.
If done in limit, it works as a stress buster and causes great relief.
Masturbation ease tension in both males and females.
Makes a male or female feel light.
It prevents a guy from being sick due to too much sperm deposit.
Helps in producing an imaginary sex image in both males and females.
Reduces the rate of male or female horny feelings.
Masturbation prevents a man from having sex without a female.
Satisfies both male and female sexuality.
Reduces sexually transmitted ddisease.
Preserves a virgin guy (based on what some people believe).
Offer cools an aroused body.
The best way of a collection of sperm when running a sperm count analysis.

# #Disadvantages ##

Anything in excess is not good for health and causes adverse effects in the body, Compulsive masturbation can be very addictive and can get uncontrollable at times. Check out some disadvantage or effects masturbation on our body:
If u get addicted to it, it can lead to frustrations if you are deprived of doing it every time you feel like.
It can cause a lack of concentration and social life.
In can injure the genitals if done vigorously.
It can cause early ejaculation in men.
It may affect a good sexual relationship with your partner
It is a serious sin in the holy bible.
Makes the penis or dick get weak when been used in the body of a female.
It makes a penis develop too many veins thereby making it unattractive.
It causes infections in females.
Weakens the hormone responsible for producing sperm.
Masturbation makes a man moan, suffer, and starve for real sex during the period of masturbating.
It reduces the period of ejaculation in men.
Weakens the womb in females thereby not enabling the womb to carry a child which leads to abortion (miscarriages most of the time).
It sometimes causes infertility in females.
It causes cancer in the female.
Masturbation can make a female lose her virginity.
It can cause sperm disability which leads to abnormal children (in fewer cases).

भ्रम र तत्थ

वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई बाहिर नल्याएसम्म हस्तमैथुनलाई पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेयदृष्टिले हेर्ने, व्यवहार गर्ने चलन थियो ।
तर, अहिले हस्तमैथुनसम्बन्धी विभिन्न भ्रम निवारण भइसकेका छन् ।
हस्तमैथुन बिल्कुल सामान्य शारीरिक प्रक्रिया हो ।
बिबाह हुनु अगाडिका यौन आकांक्षाहरु सरल रुपमा पुरा गर्ने मध्यम हो ।
यसर्थ हस्तमैथुन गरेकोमा आफुलाई बिग्रिएको सोच्नु, नराम्रो मान्नु, दोसी महसुस गर्नुमा कुनै तुक छैन ।
विर्य शरीरमा जम्मा गरेर राख्ने अनि पछी धेरै बनाएर प्रयोग गर्ने चिज होइन ।
यो आबस्यकता अनुसार नियमित रुपमा बनिरहन्छ ।
लगातार हस्तमैथुन गर्दा विर्यको मात्रामा केहि कमि आउनसक्छ, विर्य केहि पातलो लाग्न सक्छ तर यसले प्रजनन प्रकृयामा नुक्सान पुर्याउदैन ।
केहि दिन हस्तमैथुन नहुदा विर्यको मात्रा र गुण फेरी पहिलाकै अवस्थामा फर्कन्छ ।
उम्लिएको यौन चाहनालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भरपर्दो विधिमा पर्छ हस्तमैथुन ।
हस्तमैथुनले यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौनसम्बन्धबाट बचाउँछ ।
असुरक्षित यौन सम्पर्कबाट सर्न सक्ने विभिन्न यौन रोगबाट जोगाउँछ ।
हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछि यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।
हस्तमैथुनकै कारण मानिस दुब्लाउँदैन ।
कति हस्तमैथुन गर्ने भन्ने विषय व्यक्तिको यौन चाहना भएका बेला यौनसाथीको अभावको परिस्थितिले निर्धारण गर्ने कुरा हो ।
हस्तमैथुन गरेको विषयलाई चिन्ताको रूपमा लिएपछि मात्रै कोही दुब्लाउन सक्छन् ।
अन्यथा हस्तमैथुन गरेकै भरमा मानिस दुब्लाउने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन ।
तर, हस्तमैथुनलाई आवश्यकताभन्दा बढी लतका रूपमा प्रयोग गर्ने र यसलाई सम्भोगको स्थायी विकल्पका रूपमा प्रोत्साहन दिएर धेरै नै अग्रगामी बन्ने दुस्साहस कसैले गर्नु हुँदैन ।

Prepared:- By Rajiv Kumar Yadav

Syllabus for HA loksewa

Rajiv Yadav
  1. Introduction, National Policy, Planning , Strategies and implementation status of Public Health Programmes in Nepal
    1.1 Family Planning, Safe Motherhood,
    1.2 Control of Diarrhoeal Diseases (CDD),Acute Respiratory Diseases(ARI), Nutrition, National Programme on Immunization & Integrated Management of Childhood Illness (IMCI)
    1.3 Malaria, Kala-azar, Japanese Encephalitis, Filaria
    1.4 Human Immuno Deficiency Virus (HIV)/Acquired Immuno Deficiency Syndrome (AIDS) and Sexually Transmitted Diseases (STD)Control
    1.5 Tuberculosis and Leprosy Control.
    1.6 Health Education, Information and communication
  2. Planning and Management
    2.1 Community Health Diagnosis & Health Profile
    2.2 Micro Planning of Health Programme
    2.3 Supervision, Monitoring and Evaluation of Health Programmes
    2.4 Health Management Information System (HMIS)2.5 Planning and Management of Camps
    2.6 Cold Chain Management
    2.7 Health Training Management in different settings
    2.8 Logistic Management
  3. Organizational Structure and Functions
    3.1 Ministry of Health and Population (MoHP), Deparment of Health Service (DoHS), Regional Health Directorate (RHD)
    3.2 District Health Office (DHO), District Public Health Office (DPHO)
    3.3 Primary Health Care Center (PHCC), Health Post (HP), Sub Health Post (SHP)
  4. Community Mobilization & Local Governance
    4.1 Female Community Health volunteers (FCHV) and Mother’s Groups
    4.2 Primary Health Care Outreach Clinic
    4.3 Community Drug Programme (CDP)
    4.4 Mobilization of Local Health Leaders and Committees
    4.5 Decentralized Management of Health Services
  5. Epidemiology and Disease Control
    5.1 Definition, Scope, Causes of Disease and Infection
    5.2 Types and Management of Disasters
    5.3 Management of Epidemics
    5.4 Causes, Signs, Symptoms, Management, Prevention and Control of Gastroenteritis, Dysentery, Cholera, Typhoid Fever, Giardiasis, Malaria, Filariasis, Encephalitis, Kala-azar, Parasitic Infestation, Scabies, Chicken Pox, Influenza, Mumps, Rabies, Hepatitis, Ring Worm, Leprosy, Tuberculosis, Helmenthiasis, Pertusis, Measles and Diphtheria
  6. Environmental Sanitation
    6.1 Water Purification, Waste Management, Food Hygiene, Sanitation of public places, Health Hazards, Sanitary Latrines, Basic Measures in Controlling Rodents, Medical Importance and Measures of Controlling Common Vectors and Insects
  7. Child Health Problems and Interventions
    7.1 Common Neo-natal Problems
    7.2 Common Child Health Problems like CDD, ARI, Malaria and Malnutrition.
    7.3 Nutritional Interventions, Immunizations Services
  8. General Medicine
    8.1 General History Taking, Simple Physical Examination, Systemic Examination.
    8.2 Various Methods of Diagnosis, Complication and Management of Diseases in Respiratory, Digestive, Cardiovascular, Urinary, Endocrine, Hematology and Central Nervous System with its terminology, Etiology and clinical features
  9. First Aid and Emergency Management
    9.1 Shock, Poisoning, Injuries, Haemorrhage, External bleeding, Thermal and Chemical Burns, Fracture and Dislocation, Frost Bite, Insect bite, Animal bite, Snake bite and Drowning, Abscess and Cellulites
  10. Skin Diseases
    10.1 Impetigo, Contagious, Boils, Tinea Infection, Herpes Zoster, Scabies, Eczema, Allergic Conditions and Acute drug reaction
  11. Elementary Surgery
    11.1 Haemorrhage, Management of inflammation, Septicemia, Toxemia, Sinus, fistula, Gangrene, Wound, Tetanus, Acute Pain Abdomen, , Hernia, Anal Fissure, Piles, Acute Retention of Urine, Causes of Frequent Urination and Nocturia, Management of Rupture of Urethra, Haematuria, Phymosis, Paraphymosis, Hydrocele, Head Injury, Clinical features and management of Osteomyelitis, Local Anesthesia, Sterilization of Surgical Instruments
  12. Eye, Ear, Nose and Throat Diseases
    12.1 General Examination procedures of Eye, Ear, Nose and Throat
    12.2 Sign and Symptoms and General Managements of Eye Lid complications, Red Eyes, Trachoma, Corneal ulcer, Night Blindness, Cataract, Pterygium, Iridocyclitis, Glaucoma and foreign body in the eyes
    12.3 Removal of Wax and Foreign Bodies, Sign and Symptoms and Managements of Otitis Media, Otitis Externa and referral conditions of hearing problems
    12.4 Deviated nasal Septum, Nasal polyps, Epistaxis and Sinusitis
    12.5 Clinical Features, Complications and management of Acute Tonsillitis, Pharyngitis and Laryngitis
  13. Oral Healthand Mental Health
    13.1 Dental plaques and calculus, Dental Carries, Periodontitis, Peridonal pockets and Abscess, Importance and Maintenance of Oral Hygiene
    13.2 Psychosis, Neurosis and Mental Retardation
  14. Reproductive Health Problems and Interventions
    14.1 Male and Female reproductive System, mechanism of Menstruation, Conception, Evolution, Vaginal Discharge, Management of Per Vaginal Bleeding, Post Menopausal Bleeding, Uterine Prolapsed, Pelvic Inflammatory Diseases; causes, Sign, Symptoms and Complication of Entopic pregnancy, Management of Engorgement of Mastitis. and Breast Abscess
    14.2 Management of Normal Labor and Early Diagnosis and referral of Complicated Pregnancy, Labor, Puerperium
    14.3 Safe Abortions, Permanent and Temporary Contraceptives
  15. Acts and Regulations
    15.1 Health Service Act, 2053 and Regulation, 2055
    15.2 Health Professional Council Act, 2053 and Regulation, 2056